Saturday, February 6, 2010

कतारमा फागुन १५ मनाईने तयारी

देव बहादुर राना मगर, दोहा कतार
गत बर्ष जस्तै यसपटक पनि नेपाल प्रवासी मगर संघ दोहा कतारको पहलमा आउँदो ५ मार्च २०१० शुव्रुबारका दिन २८औं मगर एकता दिवस फागुन १५ रमाईलो बनभोजको आयोजना गरी भब्यरुपमा मनाउन लागिएको जानकारी प्राप्त भएको छ ।कार्यव्रुम संयोजक प्रकाश आले मगरका अनुसार कतारमा कार्यरत अधिकांश मजदुरहरुको सुबिधालाई ध्यानमा राखी कतारको सार्वजनिक बिदाको अवसर पारेर मनाईने उक्त कार्यव्रुममा कतारस्थित मगरहरुको ब्यापक सहभागीता गराउनको लागि कुपनहरु संस्थाका केन्दि्रय सदस्यहरुलाई उपलब्ध गराईसकिएको छ ।
यस कार्यव्रुममा विविध खेलहरु तथा मगर सांस्कृतिक प्रस्तुतिहरु पनि रहने कुराको जानकारी कार्यव्रुम संयोजकले बताउनुभयो । कार्यव्रुम स्थलमा आउनजानको लागि यातायातको सुबिधा पनि राखिएको छ ।

0 comments:

Post a Comment