Monday, February 22, 2010

यूएईमा नेपालीको मृत्यूदर प्रतिदिन बढ्दो

यूएईमा नेपालीहरुको बढ्दो आगमनका साथ मृत्यूदर पनि दैनिक बढ्दै जाने क्रम जारी छ ।
रामेछाप जिल्ला पक्करबास गा।वि।स। वडा नं। २ रजगाउँ घर भएका ४० वर्षीय बहादुरे माझी रोजगारीको सिलसिलामा करीब ५ महिना पहिले यूएई आएका थिए । अबुधाबी स्थित रुवेसको जीएस ईाजनियरिङ्ग एण्ड कन्स्ट्रक्सन नामक एक कोरियन कम्पनी अन्तर्गत तकरीरको ग्रीन डिजल प्रोजेक्टमा स्काफफोल्डिङ्गको काम गरिरहेका माझीको गत १८ फर्वरी २०१० का दिन रातको साढे बाह्र बजे हृदयाघातबाट मृत्यू भएको खबर प्राप्त भएको छ ।
सोही कम्पनीमा कार्यरत मृतकका सुपरभाइजर रमेश खड्काका अनुसार सो दिन साढे सात बजे साँझसम्म काम गरेर खाना खाइ सुतेका माझीलाई रातको करीब साढे एघार बजे बिमार लागेको र हस्पिटल पुगेको पन्ध्र मिनेट पछि नै मृत्यू भएको हो । निजको शव पोष्टमार्टमको लागि अबुधाबीको सेन्ट्रल हस्पिटलमा राखिएको जानकारीमा आएको छ ।मृतकका घरमा निजकी श्रीमती एक छोरा र दुई छोरी भएको पनि सुपरभाइजर खड्काले बताए । अबुधाबीदेखि निकै दुर्गम क्षेत्र मानिने रुवेसमा जीएस ईाजनियरिङ्ग एण्ड कन्स्ट्रक्सन कम्पनीमा ३५० जना भन्दा बढी नेपालीहरु कार्यरत भएको र स्काफफोल्डिङ्गको डिपार्टमेण्टमा मात्रै १५० जना काम गरिरहेको खड्काले बताए ।माओबादी को चतुर राजनीति-मेरो विस्लेषण नेपाली राजनीतिमा माओबादीको चतुर्यैले सबैलाई बढार्दै गएको मलाई भान भैरहेको छ/ र अन्य पार्टीहरुको अदुरदर्शी पनाले गर्दा यो अझै बढ्ने देखिन्छ//मेरा केहि बुदागत विश्लेषण हरु: १) १२ बुदे शान्ति प्रक्रिया मा आउनु अघि माओबादी लाई ज्ञानेन्द्र ले झन्डै झन्डै सखाप नै परिसकेका थिए//मओबदिलाई त्यो बेलामा इंडिया ले पनि दुख दिन थालिसकेको थियो (आफैले नै बढाएको भए पनि)/त्यसैले चतुर प्रचन्डले बाबुरामको कारबाही फिर्ता लिने रणनीति गरेर इंडिया लाई साम्य पारे र सात दल संग शान्ति सम्झौता गरि आन्दोलन गरे //र यहि बिन्दुबाट नै नेपाली कांग्रेस र एमाले चै माओबादीको चंगुल र दलदलमा नराम्ररी फस्दै छन्/ २) प्रचण्ड को "शक्तिखोर टेप" बास्तबमा माओबादी लाई चिन्नको लागि एउटा 'गीता' नै हो// (अ)प्रचण्ड ले भने झैँ .."बास्तबमा पैसा भए सबै कुरो हुन्छ//हतियार किन्न सकिन्छ ..सहिदको नाम को पैसा ले हतियआर इत्यादी " बाट प्रस्टै बुझिन्छ कि अहिले माओबादीले अथाह पैसा भण्डारण गर्दै गैरहेको छ/उसका वास्तविक लडाकु जम्मा ४ हजार हुन् //त्यसमा पनि २ हजार जति त "वाई.सी.एल." को नाम मा बाहिर नै छन् र ठेक्का-पट्टा,टेन्डर ,धान लुट्ने चन्दा आतंक इत्यादी गर्दै अथाह पैसा संकलन गरिरहेका छन्/अनि शिबिर मा बसताबिक लडाकु जम्मा २ हजार छन् र शान्ति प्रक्रिया मा आएपछि जबर्जस्ति गाऊ-गाऊ बाट र इस्कुल इस्कुल बाट दर,त्रास, धम्कि र प्रलोभन देखाउदै भर्ति गरिएका भाई बहिनीहरु १७ हजार छन्//(ति सबैलाई अब त ब्रेन-वास गरेर पक्का माओबादी बनैनै सक्यो यो ३ बर्समा )/यतिका बिधि १९-२० हजार को तलब चै ५/५ हजारका दरले महिनामा कति उठ्छा?लगभग १० करोड उठ्छ हर महिना /अनि माकुनेको सरकारले tytro पैसा सोझै लडाकुलाई nadikan माओबादी partylai dinale त्यो पैसा को माओबादीले byapak durupayog gareko chha//शिबिर मा huna त अब १९ हजार लडाकु hunuparne हो.//tara यो ३ barsa को abadhima कति ladakule शिबिर chhade ..katilai माओबादी parti आफैले पैसा halidiyera katar ,malaysia tira kam garna pathayera uniharulai rajyale diyeko paisako byapak durupayog गरिरहेका छन्/यो barema kina सरकारले thos kadam chaldain? शान्ति samhauta मा sambidhan sabha gathan bhayeko 6 महिना bhitra sena samayojan garne bhanne छ/tara kina ajasamma पनि bhayeko chhaina? kinabhane यो सबै माओबादीको चतुर chal र rannitile हो//हो प्रचण्ड ले bhanejahi "chutki को bharma sena samayojan " hune थियो yadi माओबादीले katuwal लाई hataera khadka लाई pradhan senapati banauna paeko bhayedekhi//saktikhor tape मा प्रचण्ड ले bhaneka छन् ni .."hamro tarikale sena samayojan garne भए hamilai manya chha//natra chhaina"/हो माओबादी यहि रणनीति anusar chaliraheko छ//र sena samayojan कि त afno tarikale garna chahane र yadi त्यसमा safal nahune abastha rahesamma sena samayojan prakriyalai lambyairahane र rajyo dhukuti बाट अथाह पैसा kumlyaudai jane ता कि त्यो pai... bholi abasyak parema हतियार किन्न sakiyos ..ता कि त्यो pai... bholi chunab मा नै jana parema पनि matdatalai किन्न sakiyos// ता कि त्यो pai... west bengal मा 30-30 barsa samma jyoti basule shashan गरे झैँ nepal मा shashan garne adhar tayar parna sakiyos// प्रचण्ड लाई thaha छ कि janajati hari..bishesh गरि tamang ,magar ,gurung,rai,limbu हरु bahadur hunchhan र sathsathai yi जति हरु sojha र niskapat hunchhan..afu anayaya gardainan र anayaya sahan parema sankihalchan र jangihalchhan//yi jatiharuko यो manobigyan mai नै प्रचण्ड ले prayog गर्दै छन् "jatiyata को nara" diyera //hoina भने jatiya rajya banayera desh sapridaina baru grihayudda को दलदलमा naramarai phaschh//jato कि africa मा hutu ,tutsi इत्यादी जति haruko jatiya yudda को bhayabaha parinam hamiharule dekehekai हो///यो kura त प्रचण्ड jsto bidwan र चतुर netale पनि dekheka छन्//अब prasna उठ्छ कि kina माओबादीले jatiyayako nara uchaliraheko छ त? pahilo kura त mathi bhanejhai गरि nepalka janajatiharuko man मा 'bastab मा hamro bhalo sochne party bhaneko नै माओबादी हो "bhanne chhap chhodera janajatiharulai 'brain-wash" गरि afno tarikale uniharulai use garna//dosro kura हो कि bholi २-४ barsa pachhi nepalma jat-jatma jatiya ladai paryo भने पनि त्यो बेलामा sab bhanda thulo हतियार dhari samuha त माओबादी party नै hunechha//अनि माओबादीले अन्य सबै jatiya samuha लाई jitna sajilo parnechha// yasari nepalko rajnitilai afnai tarikale gahan adhyan गर्दा मलाई yasto lagiraheko chha//र khum bahadur khadka ले bhanejahi "मओबदिलाई darbar ले janmayo...इंडिया ले hurkayo र girija prasad koirala ले palan poshan gare." girija prasad koirale त २-३ barsa मा swargabas bhaihalnan ..अनि unilai त "mare pachhi dumai raja" bhanejhai केहि pharak parne wala chhaina/अहिले "putri-moh"le गर्दा yasto utpatyang kam गर्दै छन्//tara माओबादीको यो चतुर र kutil rannitilai belaima manan nagarema नेपाली कांग्रेस र एमाले ka neta harule अब ka २-४ barsa pachhi afnai ghundo koparera basnu sibaya केहि पनि baki rahane chhaina kinaki नेपाली कांग्रेस ka netaharulai kathmandu मा basera chmchagiri gardaima thikka chha// sudur sudur ka gauharuma "म kangresi hu" bhanne karyakarta लाई माओबादीले ke habigat banauchhan bhanne barema kunai chaso chhaina//baru afna karyakarta लाई prakashman ji ले झैँ afai mukka hanchhan..//अनि kangresi netale abako २-४ barsa pachhi afnai ghundo nakoparera ke koparnu त ?bhiita chithornu? गाऊ-gauma वाई.सी.एल ले katro anatanka srijana gareka छन् bhanne barema netaharulai khoi matlab? प्रचण्ड ले "saktikhor tape" मा bhanekhai माओबादी र वाई.सी.एल.हरु "atank को manobigyanik trash" देखाउदै छन् गाऊ gauma ///अनि kina kohi kangresi karya karta afno bhrastachari neta लाई "अझै bhatrachar gara hai " bhanne license dilauna को लागि वाई.सी.एल बाट afno tauko phoddai chunab मा bhot halna jane?यो kura एमाले मा पनि lagu हुन्छ//एमाले पनि hinata bodh ले grasit छ//एमाले लाई atma-biswas नै chhaina कि "hami माओबादी bhanda saidhnatik र janasamartahn को adharma thulo party hijo thiyeu र bholi पनि huna sakchham bhanne kura"/एमाले को adhyachh jhala nath khanal ,upadhyachh bamdev gautam yi सबै kina एमाले लाई baliyo banauna tira nalagera jhan माओबादीको chamchagiri गर्दै छन्? kina भने yinihau nalayak र hutihara हुन्//yiniharulai lagdai chha कि "अब माओबादीले desh नै kabja garchh//एमाले को केहि ship lagdaian //त्यसैले अहिले नै माओबादीको chakadi garirahema bholi maobadima prabesh गर्दा jhalanath लाई upadhyacchaya र bamdevlai upa-mahasachib इत्यादी pad aaihalchh कि bhanera माओबादीको chakadi गर्दै छन्//"म nero partylai nepal को number one party banayerai chhadnechhu" bhanne sankalpa lina nasakne baru 'अब एमाले त khiinchh..baru maobadikai gungan gaunauparla jasto छ/" bhani sochne jhala nath kanal ,bamdev gautam इत्यादी लाई kina emaleka karyakartale mahadhibeshan म jitayeka holan? शान्ति-samjhauta मा gariyeka pratibadhhata हरु jasto कि kabja gariyeka ghar-jagga फिर्ता garne kam माओबादी ले palana gareka chhainan..ulto jahna धान लुट्ने..चन्दा asulne aadi गरिरहेका chhan//वाई सी एल को ardhasainaik paramaparalai todeka chhainan// 'satta kabja' bhanna akhai chhadeka chhainan//"lokatantra pratiko माओबादीको pratibadhhta त hattiko dekahune dat sarah भैरहेको छ///yasto abasthama माओबादीले ले loktantrik sambhidhan banauna sahayog garla bhani sochnu त rajnitik patmurkhata wa chahine bhanda badhi नै ashabadi hune prabriti baheka aru केहि पनि hoina jasto lagchh मलाई त //माओबादी netaka boli र byabahar bata नै dherai prasta भैरहेको abasthama अन्य partyharule अब afno asth itwa rakchhya को लागि thos rannitik kadam chalnuparne atti नै jaruri bhasakeko छ...yasto बेलामा sana tina manmutab हरु birsiyera sampurna loktanrik shakti हरु eikabadda र sangathit हुन् atti नै jaruri bhisakeko छ//

विकसित नेपालका लागि जागे जापानका नेपाली विद्यार्थी

नागोया जापान । विदेशियका नेपालीलाई नेपालप्रतिको चिन्ता र चासो त सधैं भईरहन्छ । यद्यपि संगठित रुपमै दिनभर एकैठाउँमा भेला भएर नेपालसंग सम्बन्धित राजनीतिक शैक्षिक र प्राविधिक विषयको उठान गरि समस्या समाधानको उपाय निकाल्न सजिलो पनि छैन । तर जापानमा रहेका नेपाली विद्यार्थीहरु आईतबार दिनभर व्यस्त रहे नेपालको विकास र प्रविधि र राजनीतिक समास्याको समाधानलाई लिएर । त्यो पनि उल्लेख्य नेपाली विद्यार्थीको उपस्थितिका विचमा । जहाँ जापानी प्राध्यापक पनि सहभागि थिए ।जापानको नागोया शहरमा नेपाली विद्यार्थीहरुले आईतबार दिनभर समृद्ध शान्त अनि विकसित नेपालका लागि भन्दै यसका ज्ञाताहरुलाई बोलाएर कार्यशाला सम्पन्न गरे । नेसाज नलेज कार्यशाला गोष्ठी नाम दिईएको सो कार्यक्रममा जापानमा रहेका नेपाली विद्यार्थी अनुसन्धानकर्ता र विभिन्न अन्य क्षेत्रका नेपालीहरु पनि सहभागि थिए ।जापानमा रहेको नेपाली विद्याथीृहरुको छाता संगठन नेपाली विद्यार्थी समाज जापान - नेसाजले सो कार्यक्रमको आयोजना गरेको हो ।ओशाका विश्वविद्यालयका वरिष्ठ प्राध्यापक किनहिदे मुसाकोजीले नेपालको संघीयताका विभिन्न पक्षहरु विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । यसैगरि हामामाचु विश्वविद्यालयका अर्का नेपालविज्ञ प्राध्यापक मासायुकी वातानाबेले समावेशी समाज व्यवस्थापनका चुनौति विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।जापानका विश्वविद्यालयमा अध्ययन अनुसन्धानरत अन्य छ जना नेपाली विद्यार्थीहरुले पनि कार्यक्रममा आ आफ्ना कार्यपत्र प्रस्तुत गरैका थिए । नेपालको विकास र नीतिसम्बन्धि सत्र अन्तर्गत चुबु विश्वविद्यालयका मधुसधन कायस्थको कार्यपत्र नेपालमा फाइवर अप्टिक संचारको अवस्था र व्यवस्थामा केन्द्रीत थियो । जापानको बालविकास कार्यक्रमका बारे नागोया विश्वविद्यालयकी सोविता कोईरालाले आफ्नो कार्यपत्र प्रस्तुत गरेकि थिईन् ।प्राविधिक विषयमा केन्द्रीत रहेर पनि कार्यपत्र प्रस्तुत गरिएकौ थियो । तोयोहाशी विश्वविद्यालयका कृष्णकुमार भेटवालले स्टीलको सुधारमा गरिएको सफल अनुसन्धानको विषयमा र नागोया प्राविधिक शिक्षालयका ईश्वर खत्रीले सौर्य उर्जाका संभावना र चुनौति विषयमा छुट्टाछु्ट्टै कार्यपत्र प्रस्तुत गरेका थिए । नागोया प्राविधिक शिक्षालयकै अर्का विद्यार्थर्ी विपिन खनालले संयोजनकारी सफ्टवेयरको विकासमा आफ्नो प्राविधिक कार्यपत्र पस्तुत गरेका थिए । निहोन फुकोशी विश्वविद्यालयका होमप्रसाद अधिकारीले नेपालमा जलविद्युतका संभावना र चुनौतींका बारेमा आफ्नो अनुसन्धानात्मक नतिजा प्रस्तुत गरेका थिए ।सबै कार्यपत्रमाथि सहभागिहरुलै टिप्पणी गरेका थिए । सहभागिका अनुसार प्रस्तोताले गरेको कार्यपत्रको विषय छनौट नेपालको परिप्रेक्ष्यमा अन्यन्त सान्दर्भिक र समसामयिक थियो । नेपाली विद्यार्थी समाज जापानका अध्यक्ष राजेन्द्रपसाद पराजुलीले भने यसमाथिका छलफलहरु निकै जीवन्त उपयोगी र प्रासंगिक छन् । छलफलमा आएका सुझावहरुलाई मिलाएर नेपालको विकासमा हामीले पनि टेवा दिन सक्छौं । आयोजक समितिका अध्यक्ष डा वसन्त गौतमले कार्यशालाले निकालेको निश्कर्षलाई व्यवहारमा उतार्न सके जापानमा रहेका नेपाली विद्यार्थीहरुकौ काम महत्वपुर्ण हुने राय व्यक्त गरे । अमेरिकाको भर्मोण्टस्थित मिडलबैरी कलेजमा लिवरल आर्टसतर्फ मनोविज्ञान र अर्थशास्त्र विषयमा स्नातक अध्ययनरत काठमाडौकि दृष्टि श्रेष्ठले ललितपुरको मापिखेल गुर्दुंग र काभ्रेको भीमपोखरीमा कसैलाई पत्तै नदिई आफ्नै खर्चमा बनाएको साना जलविद्युत आयोजनाबाट चौविसै घण्टा विजुली बाल्न सकिएको स्मरण गर्दै डा गौतमले जापानमा रहेका नेपाली विद्यार्थीहरुबाट पनि यस्तै रचनात्मक कामको अपेक्षा राखे । तर चिन्ता अधिकांशको एउटै थियो नेपालको प्रशासनिक र प्राविधिक झमेलामा को फँस्ने कार्यक्रमको अन्त्यतिर जापानमा रहेका नेपाली विद्यार्थीको बारेमा नेसाजका उपाध्यक्ष सरोज कँडेलले आफैले तयार पारेको पन्ध्र मिनेट लामो भिडिओ वृत्तचित्र प्रस्तुत गरेका थिए ।कार्यशाला गोष्ठीको प्रमुख अतिथि जापानका लागि नेपाली राजदुत डा गणेश योन्जन तामांग थिए । तीन सत्रमा विभाजित कार्यशाला गोष्ठीको उद्घाटन सत्रको सभापतित्व नेसाज अध्यक्ष राजेन्द्रपसाद पराजुली कार्यपत्र प्रस्तुती अन्तर्गतको विकास र नीति सम्बन्धि दोश्रो सत्रको सभापतित्व नेसाजका पुर्व अध्यक्ष ऋषव पौडेल र तेश्रो सत्रमा प्राविधिक विषयमा केन्द्रीत कार्यशालाको सभापतित्व एनआरएन जापानका राष्टिय संयोजक डा सुदिपिसंह अधिकारीले गरेका थिए ।विभिन्न विषयमा कार्यक्रम गर्दै आएकौ नेसाजले पहिलोपटक नागोयामा आफ्नो कार्यक्रम सफलतापुर्वक सम्पन्न गरेको हो ।hari bahadur rana hbr55@yahoo... , - 2010-02-22 माओबादी को चतुर राजनीति-मेरो विस्लेषण नेपाली राजनीतिमा माओबादीको चतुर्यैले सबैलाई बढार्दै गएको मलाई भान भैरहेको छ/ र अन्य पार्टीहरुको अदुरदर्शी पनाले गर्दा यो अझै बढ्ने देखिन्छ//मेरा केहि बुदागत विश्लेषण हरु: १) १२ बुदे शान्ति प्रक्रिया मा आउनु अघि माओबादी लाई ज्ञानेन्द्र ले झन्डै झन्डै सखाप नै परिसकेका थिए//मओबदिलाई त्यो बेलामा इंडिया ले पनि दुख दिन थालिसकेको थियो (आफैले नै बढाएको भए पनि)/त्यसैले चतुर प्रचन्डले बाबुरामको कारबाही फिर्ता लिने रणनीति गरेर इंडिया लाई साम्य पारे र सात दल संग शान्ति सम्झौता गरि आन्दोलन गरे //र यहि बिन्दुबाट नै नेपाली कांग्रेस र एमाले चै माओबादीको चंगुल र दलदलमा नराम्ररी फस्दै छन्/ २) प्रचण्ड को "शक्तिखोर टेप" बास्तबमा माओबादी लाई चिन्नको लागि एउटा 'गीता' नै हो// (अ)प्रचण्ड ले भने झैँ .."बास्तबमा पैसा भए सबै कुरो हुन्छ//हतियार किन्न सकिन्छ ..सहिदको नाम को पैसा ले हतियआर इत्यादी " बाट प्रस्टै बुझिन्छ कि अहिले माओबादीले अथाह पैसा भण्डारण गर्दै गैरहेको छ/उसका वास्तविक लडाकु जम्मा ४ हजार हुन् //त्यसमा पनि २ हजार जति त "वाई.सी.एल." को नाम मा बाहिर नै छन् र ठेक्का-पट्टा,टेन्डर ,धान लुट्ने चन्दा आतंक इत्यादी गर्दै अथाह पैसा संकलन गरिरहेका छन्/अनि शिबिर मा बसताबिक लडाकु जम्मा २ हजार छन् र शान्ति प्रक्रिया मा आएपछि जबर्जस्ति गाऊ-गाऊ बाट र इस्कुल इस्कुल बाट दर,त्रास, धम्कि र प्रलोभन देखाउदै भर्ति गरिएका भाई बहिनीहरु १७ हजार छन्//(ति सबैलाई अब त ब्रेन-वास गरेर पक्का माओबादी बनैनै सक्यो यो ३ बर्समा )/यतिका बिधि १९-२० हजार को तलब चै ५/५ हजारका दरले महिनामा कति उठ्छा?लगभग १० करोड उठ्छ हर महिना /अनि माकुनेको सरकारले tytro पैसा सोझै लडाकुलाई nadikan माओबादी partylai dinale त्यो पैसा को माओबादीले byapak durupayog gareko chha//शिबिर मा huna त अब १९ हजार लडाकु hunuparne हो.//tara यो ३ barsa को abadhima कति ladakule शिबिर chhade ..katilai माओबादी parti आफैले पैसा halidiyera katar ,malaysia tira kam garna pathayera uniharulai rajyale diyeko paisako byapak durupayog गरिरहेका छन्/यो barema kina सरकारले thos kadam chaldain? शान्ति samhauta मा sambidhan sabha gathan bhayeko 6 महिना bhitra sena samayojan garne bhanne छ/tara kina ajasamma पनि bhayeko chhaina? kinabhane यो सबै माओबादीको चतुर chal र rannitile हो//हो प्रचण्ड ले bhanejahi "chutki को bharma sena samayojan " hune थियो yadi माओबादीले katuwal लाई hataera khadka लाई pradhan senapati banauna paeko bhayedekhi//saktikhor tape मा प्रचण्ड ले bhaneka छन् ni .."hamro tarikale sena samayojan garne भए hamilai manya chha//natra chhaina"/हो माओबादी यहि रणनीति anusar chaliraheko छ//र sena samayojan कि त afno tarikale garna chahane र yadi त्यसमा safal nahune abastha rahesamma sena samayojan prakriyalai lambyairahane र rajyo dhukuti बाट अथाह पैसा kumlyaudai jane ता कि त्यो pai... bholi abasyak parema हतियार किन्न sakiyos ..ता कि त्यो pai... bholi chunab मा नै jana parema पनि matdatalai किन्न sakiyos// ता कि त्यो pai... west bengal मा 30-30 barsa samma jyoti basule shashan गरे झैँ nepal मा shashan garne adhar tayar parna sakiyos// प्रचण्ड लाई thaha छ कि janajati hari..bishesh गरि tamang ,magar ,gurung,rai,limbu हरु bahadur hunchhan र sathsathai yi जति हरु sojha र niskapat hunchhan..afu anayaya gardainan र anayaya sahan parema sankihalchan र jangihalchhan//yi jatiharuko यो manobigyan mai नै प्रचण्ड ले prayog गर्दै छन् "jatiyata को nara" diyera //hoina भने jatiya rajya banayera desh sapridaina baru grihayudda को दलदलमा naramarai phaschh//jato कि africa मा hutu ,tutsi इत्यादी जति haruko jatiya yudda को bhayabaha parinam hamiharule dekehekai हो///यो kura त प्रचण्ड jsto bidwan र चतुर netale पनि dekheka छन्//अब prasna उठ्छ कि kina माओबादीले jatiyayako nara uchaliraheko छ त? pahilo kura त mathi bhanejhai गरि nepalka janajatiharuko man मा 'bastab मा hamro bhalo sochne party bhaneko नै माओबादी हो "bhanne chhap chhodera janajatiharulai 'brain-wash" गरि afno tarikale uniharulai use garna//dosro kura हो कि bholi २-४ barsa pachhi nepalma jat-jatma jatiya ladai paryo भने पनि त्यो बेलामा sab bhanda thulo हतियार dhari samuha त माओबादी party नै hunechha//अनि माओबादीले अन्य सबै jatiya samuha लाई jitna sajilo parnechha// yasari nepalko rajnitilai afnai tarikale gahan adhyan गर्दा मलाई yasto lagiraheko chha//र khum bahadur khadka ले bhanejahi "मओबदिलाई darbar ले janmayo...इंडिया ले hurkayo र girija prasad koirala ले palan poshan gare." girija prasad koirale त २-३ barsa मा swargabas bhaihalnan ..अनि unilai त "mare pachhi dumai raja" bhanejhai केहि pharak parne wala chhaina/अहिले "putri-moh"le गर्दा yasto utpatyang kam गर्दै छन्//tara माओबादीको यो चतुर र kutil rannitilai belaima manan nagarema नेपाली कांग्रेस र एमाले ka neta harule अब ka २-४ barsa pachhi afnai ghundo koparera basnu sibaya केहि पनि baki rahane chhaina kinaki नेपाली कांग्रेस ka netaharulai kathmandu मा basera chmchagiri gardaima thikka chha// sudur sudur ka gauharuma "म kangresi hu" bhanne karyakarta लाई माओबादीले ke habigat banauchhan bhanne barema kunai chaso chhaina//baru afna karyakarta लाई prakashman ji ले झैँ afai mukka hanchhan..//अनि kangresi netale abako २-४ barsa pachhi afnai ghundo nakoparera ke koparnu त ?bhiita chithornu? गाऊ-gauma वाई.सी.एल ले katro anatanka srijana gareka छन् bhanne barema netaharulai khoi matlab? प्रचण्ड ले "saktikhor tape" मा bhanekhai माओबादी र वाई.सी.एल.हरु "atank को manobigyanik trash" देखाउदै छन् गाऊ gauma ///अनि kina kohi kangresi karya karta afno bhrastachari neta लाई "अझै bhatrachar gara hai " bhanne license dilauna को लागि वाई.सी.एल बाट afno tauko phoddai chunab मा bhot halna jane?यो kura एमाले मा पनि lagu हुन्छ//एमाले पनि hinata bodh ले grasit छ//एमाले लाई atma-biswas नै chhaina कि "hami माओबादी bhanda saidhnatik र janasamartahn को adharma thulo party hijo thiyeu र bholi पनि huna sakchham bhanne kura"/एमाले को adhyachh jhala nath khanal ,upadhyachh bamdev gautam yi सबै kina एमाले लाई baliyo banauna tira nalagera jhan माओबादीको chamchagiri गर्दै छन्? kina भने yinihau nalayak र hutihara हुन्//yiniharulai lagdai chha कि "अब माओबादीले desh नै kabja garchh//एमाले को केहि ship lagdaian //त्यसैले अहिले नै माओबादीको chakadi garirahema bholi maobadima prabesh गर्दा jhalanath लाई upadhyacchaya र bamdevlai upa-mahasachib इत्यादी pad aaihalchh कि bhanera माओबादीको chakadi गर्दै छन्//"म nero partylai nepal को number one party banayerai chhadnechhu" bhanne sankalpa lina nasakne baru 'अब एमाले त khiinchh..baru maobadikai gungan gaunauparla jasto छ/" bhani sochne jhala nath kanal ,bamdev gautam इत्यादी लाई kina emaleka karyakartale mahadhibeshan म jitayeka holan? शान्ति-samjhauta मा gariyeka pratibadhhata हरु jasto कि kabja gariyeka ghar-jagga फिर्ता garne kam माओबादी ले palana gareka chhainan..ulto jahna धान लुट्ने..चन्दा asulne aadi गरिरहेका chhan//वाई सी एल को ardhasainaik paramaparalai todeka chhainan// 'satta kabja' bhanna akhai chhadeka chhainan//"lokatantra pratiko माओबादीको pratibadhhta त hattiko dekahune dat sarah भैरहेको छ///yasto abasthama माओबादीले ले loktantrik sambhidhan banauna sahayog garla bhani sochnu त rajnitik patmurkhata wa chahine bhanda badhi नै ashabadi hune prabriti baheka aru केहि पनि hoina jasto lagchh मलाई त //माओबादी netaka boli र byabahar bata नै dherai prasta भैरहेको abasthama अन्य partyharule अब afno asth itwa rakchhya को लागि thos rannitik kadam chalnuparne atti नै jaruri bhasakeko छ...yasto बेलामा sana tina manmutab हरु birsiyera sampurna loktanrik shakti हरु eikabadda र sangathit हुन् atti नै jaruri bhisakeko छ//

Saturday, February 20, 2010

देउमायाको लास नेपाल लगिने

२० फेब्रुअरी - पोर्तुगलको अल्गार्वेको समुद्रमा तैरिरहेको अवस्थामा भेटिएको म्याग्दी जिल्ला सिख गा.वि.स. की देउमाया पुर्जाको लास नेपाल लगिने भएको छ । फेब्रुअरी १८ तारिख नजिकैको होटलका कामदार र माझीहरुले पुलिशलाइ सूचना दिएपछि समुद्र बिभागका पुलिशले उनको लास छानबिनको लागि लागेका थिए ।
पोस्ट मार्टमको रिपोर्ट सोमबार सम्ममा आउने र श्रीमान को इच्छा अनुसार नेपाल लगिने कुरा अल्गर्वे बाट पत्रकार केजिन राइले बताउनुभयो । राइ आज दिनभर पुलिश आफिसमा हुनुहुन्थ्यो । श्रीमान चित्र पुर्जासंग बिहान सथिकोमा जान्छु भनि हिडेकी देउमाया सबैसंग मिल्ने अशल बानि भएकी २६ बर्सकी नानी थिईन । उनले २ हप्ता अगाडी मात्र कार चलाउने जांच पाश गरेकी थिइन् भने लिस्बोन मा रेस्टुरा खोल्ने अन्तिम तयारी गरेकी थिइन् ।

हंगकंगमा भयबाद बिषयक बिमर्श कार्यक्रम सम्पन्न

२० फेब्रुबरी, २०१० - जोर्डन, - हंगकंग,आज कंगन रेष्टुरेन्टमा भयबाद अध्ययन केन्द्र हंगकंगको आयोजनामा भयबाद समन्धी एक बिमर्श कार्यक्रम सम्पन्न भएकोछ । नेपालबाट आउनु भएका प्राज्ञ प्रा. डा. गोविन्दराज भट्टरार्इ प्रमुख अतिथि तथा बक्ता रहनु भएको सो कार्यक्रमको सभापतित्व भयबाद अध्ययन केन्द्र नेपालका अध्यक्ष प्रा. डा. टंक प्रसाद न्यौपानेले गर्नु भएको थियो । कार्यक्रमको संचालन स्वयं भयबादी बिचारक देश सुब्बाले गर्नु भएको थियो ।

भयबाद : एक बिमर्श नाम दिइएको सो कार्यक्रममा देश सुब्बाले स्वागत सहितको मन्तब्यमा भयबादको पृष्ठभुमीको चर्चा गर्दै यसमा आधारीत उपन्यास आदिबासी आइसकेको तथा यसलाई नाटकीकरण गरिने तयारी भएको भन्दै प्रविण कुमार रार्इबाट भयबादी नाटक हेत्छाकुप्पा लेखिसकिएको कुरा बताउनु भयो । आफूले यसको प्रयोग र ब्याख्यालाई अझ फराकिलो पार्न निरन्तर प्रयास जारि राखेको भन्दै यसको प्रभावलाई मनोबिज्ञान र चिकित्सा बिज्ञानमा पनि खोजिएको बताउनु भयो । प्रमुख अतिथि डा. भट्टरार्इले मन्तब्यको क्रममा नेपाली साहित्यमा उदाएका बिभिन्न बाद, आन्दोलन र बिचारहरुको चर्चा गर्दै भयबाद कान्छो भएर पनि महत्वपूर्ण रहेको ब्याख्या गर्नु भयो । बिभिन्न समयमा उदाएका बादहरुमा पाच ओटा पुर्बबाट उदाएको र यसका सर्जकहरु सबै आदिवासी जनजाति भएको कुरा बताउनु भयो । मोती मण्डली र झर्रोबाद भारतीय भुमीमा जन्मीएको त्यसपछि भयबाद मुलुक बाहिरबाट आएकोले यो नेपाली साहित्यमा ऐतिहासिक महत्वको भएको चर्चा गर्नु भयो । यसका लागि देश सुब्बालाई बधाइ दिदै हंगकंगका बौद्धिक बर्गहरुले वहालाई सहयोग एबं प्रोत्साहन गर्नु पर्ने धारणा राख्नुभयो । कार्यक्रममा बोल्दै भयबादी अध्ययन केन्द्र नेपालका अध्यक्ष तथा आजको कार्यक्रमका अध्यक्ष डा. टंक प्रसाद न्यौपानेले आफ्नो मन्तब्यमा भयबाद दर्शन भएकोले अन्य बाद तथा आन्दोलनसित यसलाई तुलना गर्न नमिल्ने कुरा बताउनु भयो । भयबाद बिश्व चेतना भएको भन्दै भयबादले भयको निरुपण पनि दिने प्रयास गरेको तर त्यो पुर्ण स्पष्ट नभएकोले यसमा थप ब्याख्याको आबश्यकता भएको कुरा औंल्याउनु भयो । वहाले आफु भयबादको प्रबक्ता नभएको भन्दै भयबादी अध्ययन केन्द्रको अध्यक्षको हैसियतमा यो केन्द्रलाई सकेको सहयोग मात्र गर्ने कुरा बताउनु भयो ।करिब पन्ध्र जना श्रष्टा तथा पत्रकारहरुको उपस्थिति रहेकेा सो कार्यक्रमको अर्को चरणमा अनौपचारिक छलफल पनि भएको थियो । प्रदिप कन्दङ्गवा, रार्इ चन्द्रदुमी, कमल पौडेल र दिनेश सुब्बाले उठाउनु भएको प्रश्नको उत्तर डा.द्धय तथा भयबादी चिन्तक देश सुब्बाले दिनुभएको थियो ।

Saturday, February 6, 2010

कतारमा फागुन १५ मनाईने तयारी

देव बहादुर राना मगर, दोहा कतार
गत बर्ष जस्तै यसपटक पनि नेपाल प्रवासी मगर संघ दोहा कतारको पहलमा आउँदो ५ मार्च २०१० शुव्रुबारका दिन २८औं मगर एकता दिवस फागुन १५ रमाईलो बनभोजको आयोजना गरी भब्यरुपमा मनाउन लागिएको जानकारी प्राप्त भएको छ ।कार्यव्रुम संयोजक प्रकाश आले मगरका अनुसार कतारमा कार्यरत अधिकांश मजदुरहरुको सुबिधालाई ध्यानमा राखी कतारको सार्वजनिक बिदाको अवसर पारेर मनाईने उक्त कार्यव्रुममा कतारस्थित मगरहरुको ब्यापक सहभागीता गराउनको लागि कुपनहरु संस्थाका केन्दि्रय सदस्यहरुलाई उपलब्ध गराईसकिएको छ ।
यस कार्यव्रुममा विविध खेलहरु तथा मगर सांस्कृतिक प्रस्तुतिहरु पनि रहने कुराको जानकारी कार्यव्रुम संयोजकले बताउनुभयो । कार्यव्रुम स्थलमा आउनजानको लागि यातायातको सुबिधा पनि राखिएको छ ।